बिएल संवाददाता
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पार्टीलाई स्मरण पत्र बुझाएको छ।
आज केन्द्रीय कार्यालय सानेपा पुगेर विशेष महाधिवेशन पक्षधरका नेताहरूले नियमित महाधिवेशन हुने अवस्था नदेखिएको भन्दै विशेष महाधिवेशनको प्रक्रिया के भइरहेको छ भनेर स्मरण पत्र बुझाएका हुन्।
पत्रमा भनिएको छ, ‘विधानले तोकेको समयसीमा (२०८२ मंसिर) भित्र १५औँ महाधिवेशन गरियोस् अन्यथा पार्टी विधानको धारा १७ उपधारा (२) बमोजिम विशेष महाधिवेशन आह्वान गरियोस्। भनी हामी २४८८ जना महाधिवेशन प्रतिनिधिहरू (५४.५८ प्रतिशत) को हस्ताक्षर सहित २०८२ असोज २९ गते पार्टी केन्द्रीय कार्यालयमा निवेदन दर्ता गरेको विदितै छ।’
तोकिएको समयमा १५औँ महाधिवेशन नभए स्वतः विशेष महाधिवेशन हुनुपर्ने उल्लेख छ।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया