बिएल संवाददाता
नेपाली साहित्य विकास परिषद् यूकेले यस वर्षको एनएलडिसी पुरस्कार रेडियो नेपालका पूर्व समाचार वाचक वरिष्ठ पत्रकार हरिशरण लामिछानेलाई प्रदान गरेकाे छ।
परिषद्का अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्लद्वारा जारी विज्ञप्तिमा जनाइए अनुसार तीन दशक बढी समय अविछिन्न रूपमा रेडियो नेपालको वरिष्ठ समाचार वाचक रहेर नेपालको सञ्चार क्षेत्र र नेपाली साहित्य विकास परिषद् यूकेको नेपाल च्याप्टरमा स्थापनाकालदेखि तीन कार्यकाल महासचिव र सल्लाहकार रही नेपाली भाषा साहित्यको श्रीवृद्धि गर्न पुरयाएको योगदानको उच्चतम कदर गर्दै पत्रकार लामिछानेलाई पाँच तोला शुद्ध चाँदी र स्वर्ण लिपिमा बनेको एनएलडिसी साहित्य सञ्चार–पुरस्कार पदक (नगद लिन चाहेमा नेपाली रूपियाँ ५० हजार) द्वारा सम्मानित गरिएकाे हाे।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया