बिहिबार, ०२ अप्रिल २०२६

अब विशेष महाधिवेशन हुर्नैपर्छ– गगन थापा

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनमा जानुको विकल्प नरहेकाे बताएका छन्।

शुक्रबार विशेष महाधिवेशन पक्षधरले पेश गरेको स्मरणपत्र बुझ्दै उनले विशेष महाधिवेशनमा जानुको अर्को विकल्प नरहेको बताएका हुन्। 

महाधिवेशन नगरेकाे बताउँदै उनले भने, 'पन्ध्रौँ महाधिवेशन गरिसकेको भए यो मागको अर्थ हुँदैन थियो। अब विशेष महाधिवेशन अनिवार्य शर्त हो।'
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!