बिएल संवाददाता
नेपाली कम्युनिस्ट पार्टीका नेता माधव सापकोटा ‘सुबोध’ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।
सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनेका सापकोटाले सोमबार सामाजिक सञ्जालमार्फत प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन्।
प्रतिबद्धता पत्र सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘केही अठोट र भरोसा बोकेर हामी तपाईंहरूको घरदैलोमा आउँदैछौं।’
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया