शनिबार, ०४ अप्रिल २०२६

उदयपुरमा बस दुर्घटना, विस्तृत विवरण आउन बाँकी

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

उदयपुरमा बस दुर्घटना भएकाे छ। 

उदयपुरगढी गाउँपालिका–७ अधेरी जोगी टोलमा सोमबार दिउँसो कटारीबाट गाईघाटतर्फ जाँदै गरेको बा २ ख ६२५७ नं.को ओखलढुङ्गे बस दुर्घटनामा भएकाे हाे। 

बस ब्रेक फेल भई सडकबाट अन्दाजी ३०/४० फिट तल खसेर दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ। 

यद्यपि घटनाबारे विस्तृत विवरण आउन बाँकी नै छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!