शनिबार, ०४ अप्रिल २०२६

धनुषा–३ मा रास्वपाका मनिष झा जित नजिक

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

धनुषा – ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष झा जित नजिक पुगेका छन्।

पछिल्लो मतपरिणाम अनुसार झाले २१,५ सय ७४ मत प्राप्त गर्दा नेपाली कांग्रेसका विमलेन्द्र निधिले ७,३ सय ९९ मत पाएका छन्।

त्यसैगरी नेकपा एमालेकी उम्मेदवार जुली महतोले ३,८ सय ८४ मत ल्याएकी छन्।

हालसम्मको मतगणना अनुसार झाले प्रतिस्पर्धी उम्मेदवारहरूभन्दा ठूलो अन्तरले अग्रता बनाइरहेका छन्।

मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन अझै बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!