शनिबार, ०४ अप्रिल २०२६

सर्लाही–४ मा अमरेशकाे अग्रता कायमै, गगन ६ हजार बढी मतले पछाडि

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

सर्लाही–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहले अग्रता कायमै गरेका छन्।

मतगणनाको पछिल्लो परिणामअनुसार उनले कांग्रेसका सभापति गगनकुमार थापासँगको मतान्तर ६ हजार भन्दा बढी पुर्‍याएका छन्।

अहिले रास्वपाका उम्मेदवार सिंहले १४ हजार ४३४ मत ल्याउँदा सभापति थापाले आठ हजार ४६२ मत पाएका छन्। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!