शनिबार, ०४ अप्रिल २०२६

गुल्मी–२ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्ट पराजित

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

गुल्मी-२ मा नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्ट पराजित भएका छन्।

रास्वपाका उम्मेदवार गोविन्द पन्थीसँग उनी ५६१ मतले हारेका हुन्।

रास्वपाका पन्थीले १६ हजार ९ सय ६७ मत ल्याउँदा विष्टले १६ हजार ४०६ मत ल्याएका हुन्।

त्यसैगरी कांग्रेसका भुवन प्रसाद श्रेष्ठ १४ हजार ४३४ मत ल्याएर तेस्रो भएका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!