शनिबार, ०४ अप्रिल २०२६

झापा– ५ मा बालेनकाे जित निश्चित

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

झापा– ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनकाे जित निश्चित भएकाे छ। 

खसेको १ लाख ६ हजार ३७२ मतमध्ये अहिलेसम्म ८८ हजा ४४१ मत गणना भइसकेको छ।

त्यसमा बालेन ५५ हजार ९३४ मतसहित अग्रस्थानमा छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केपी शर्मा ओलीले १५ हजार ४०९ मत पाएका छन्। 

अब झापा–५ मा करिब १७ हजार ९३१ मत गन्न बाँकी रहेका छन्। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!