आइतबार, ०५ अप्रिल २०२६

इराकस्थित अमेरिकी दूतावासमा क्षेप्यास्त्र प्रहार

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण भएको छ।

दूतावास भवनमा क्षेप्यास्त्र प्रहार गरिएको रोयटर्सले जनाएकाे छ। 

अमेरिकी दूतावासको भवनबाट धुवाँ उडेको देखिएपनि क्षतिको पूर्ण विवरण भने सार्वजनिक भएकाे छैन। 

एसोसिएटेड प्रेसले क्षेप्यास्त्र अमेरिकी दूतावास परिसरभित्र रहेको हेलिप्याडमा खसेको उल्लेख गरेको छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!