आइतबार, ०५ अप्रिल २०२६

एकैपटक १५ रुपैयाँ बढ्यो पेट्रोलमा, डिजेलको कति?

News Image
• • •

ईरान युद्धका कारण विश्व इन्धन बजार उथलपुथल भइरहेको बेला नेपाल आयल निगमले पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

निगमका अनुसार पेट्रोलमा १५ रुपैयाँ र डिजेल/मट्टितेलमा १० रुपैयाँ   मूल्य बढेको हो। 
अब पेट्रोल प्रति लिटर १७२ रुपैयाँ र डिजेल प्रतिलिटर १५२ रुपैयाँ पुगेको छ। यसअघि पेट्रोलको मूल्य लिटरमा १५७ र डिजेलको १४२ रुपैयाँ थियो। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!