आइतबार, ०५ अप्रिल २०२६

केपी ओलीको पक्राउविरुद्ध श्रीमती राधिकाले दिइन् सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन पेस भएको छ।

गैरकानूनी पक्राउ गरी थुनामा राखिएको भन्दै ओ‌लीको हकमा उनकी पत्नी राधिका शाक्यले बन्दी प्रत्यक्षीकरण निवेदन पेस गरेकी छिन्।

बन्दीप्रत्यक्षीकरण निवेदन पेस भए पनि अध्ययनको क्रममा रहेकाे सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए। 

गत भदाैमा जेनजी आन्दोलनमा दमन गरेको आरोपमा एमाले अध्यक्ष ओली शनिबार पक्राउ परेका थिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!