बिएल संवाददाता
सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ। शुक्रबार प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।
संविधानको धारा १६८ को (२) अनुसार आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न समय दिइएको छ।
शुक्रबार मात्र मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएका थिए। उनी नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्री भएका थिए।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया