बिएल संवाददाता
सरकारले नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समितिबाट कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाएकाे छ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आइतबार आचार्य र पुनलाई बोर्ड सदस्यबाट हटाएको हो।
डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्नुपर्ने अडान राख्दै आएका उनीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीकाे निर्देशन नमानेपछि हटाइएकाे बताइएकाे छ।
डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगको विद्युत् बक्यौता नतिरेसम्म जोड्न नहुने अडान लिएपछि उनीहरूलाई सरकारले साउन १५ गते स्पष्टीकरण माग गरिएको थियो।
आचार्य र पुनले १८ गते स्पष्टीकरण बुझाएका थिए। उनीहरूले पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ऊर्जामन्त्री दीपक खड्काले १८ गते नै सञ्चालक समिति सदस्यबाट हटाउने निर्णय गरेका हुन्।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया