बिएल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिनादिनभित्र काठमाडौँभरि मेलम्चीको पानी वितरण गरिने घोषणा गरेका छन्।
मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले काठमाडौँवासीको यो सपना अब चाँडै पूरा हुने बताए।
‘मेलम्चीको पानी काठमाडौँवासीले उपभोग गर्ने सपना अधुरै भएको छ’, उनले भने, ‘१७ करोड लिटर पानी सुन्दरीजलमा पुर्याउने काम २८ दिनमा हुनेछ। खानेपानी वितरणको संचरनागत परिवर्तन गरिनेछ।’
उनले त्यसका लागि आयोजना प्रमुख र सबै सरोकारवालाहरूसँग कुरा गरिरहेको पनि बताए।
मेलम्चीको पानी वितरण परीक्षण भए पनि दुई वर्षअघिको बाढीले क्षति पुर्याएपछि त्यसको निमयमितता टुटेको छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया