बिएल संवाददाता
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यही ३० गते बुधबार विश्वासको मत लिने भएका छन्।
मुख्यमन्त्री शाहले विश्वासको मत लिनेसम्बन्धी पत्र प्रदेशसभा सचिवालयलाई पठाएका छन्।
नेकपा एमालेको समर्थनमा साउन २० गते शाह दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए।
सुदूरपश्चिम प्रदेशसभा कूल ५२ सदस्यीय रहेको छ। मुख्यमन्त्री शाहले कांग्रेसका १८, एमालेका १० र नाउपाका ७ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।
मुख्यमन्त्री नियुक्त भएकाे ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन्।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया