माओवादी नेताहरू लण्डनमा, हेथ्रो विमानस्थलमा प्रवासी नेताहरूको स्वागत
उनीहरूलाई पार्टीको केन्द्रीय सदस्य कृष्णकुमार राई र नेपाली जनप्रगतिशिल मञ्च बेलायतका सचिव कपिल राई, मगर संघ बेलायतको प्रतिनिधिहरूले हेथ्रो विमानस्थलमा स्वागत गरे।
बिएल संवाददाता - काठमाडौं