दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्याे, घर फर्किनेको भीड
काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा दशैँ मनाउन घर फर्किने यात्रुको चहलपहल बढ्न थालेको छ।
बिएल संवाददाता - काठमाडाैं
काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा दशैँ मनाउन घर फर्किने यात्रुको चहलपहल बढ्न थालेको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि जारी मतदानको समय आज बेलुका ७ बजेसम्मका लागि थप गरिएको छ।
बिएल संवाददाता - काठमाडाैं
लगानी बोर्डको ६८औँ बैठकले दुई वटा अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकहरूलाई अनिवार्य चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानलाई निर्देशन दिएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदान गर्न खुलामञ्चस्थित मतदानस्थलमा प्रतिनिधिहरू घण्टौँ लाइनमा बसेका छन्।
बिएल संवाददाता - काठमाडाैं
कास्कीको पोखरामा आज बिहान स्कुल बस दुर्घटनामा मृत्यु भएका ५ मध्ये ४ जनाको सनाखत भएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतदानस्थलमा प्रतिनिधिहरूको चहलपहल बढेको छ।
बिएल संवाददाता - काठमाडाैं
पोखरा महानगरपालिका–२८ माझथानबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा चार विद्यार्थी र एक सर्वसाधारण गरी पाँच जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत सभापति पदका उम्मेदवार श्यामकृष्ण खड्गीले मतदान गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले बिहीबार साँझ सो परिमाणको सुन बरामद गरेको हो। सुनसँगै केही व्यक्तिहरू पनि पक्राउ परेका छन्।
बिएल संवाददाता - काठमाडौं
शिक्षामा सरकारी लगानी, बढ्दो खर्च र विद्यालयको कमजोर अवस्थालाई लिएर फ्रान्सबाट सुरु भएको विद्यार्थी आन्दोलनको प्रभाव पुरोपका विभिन्न देशमा देखिन थालेको हो।
बिएल संवाददाता - पेरिस, फ्रान्स
पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–७ घर भइ भक्तपुरको ठिमी बस्दै आएको ३६ वर्षको मनोजकुमार मोक्तान सोही ठाउँको रोकेश थिङ र सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएको आयन माझी छन्।
बिएल संवाददाता - काठमाडौं
नेपाल र अस्ट्रेलियाले द्विपक्षीय आर्थिक साझेदारीलाई थप विस्तार गर्ने सहमति गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको निधनपछि उनका सहकलाकार तथा बलिउडका कलाकारहरूले दुःख व्यक्त गर्दै उनलाई असाधारण अभिनेता र प्रेरणादायी व्यक्तित्वका रूपमा स्मरण गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपालीहरूको महान् चाड दसैँ नजिकिएसँगै राजधानी काठमाडौँबाट गाउँघर फर्किनेहरूको चहलपहल बढ्न थालेको छ।
बिएल संवाददाता - काठमाडाैं
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका छन्।
बिएल संवाददाता - जनकपुरधाम
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द सत्र सम्पन्न हुँदै छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसको १५औं महाधिवेशनमा खुला उपसभापतिमा उम्मेदवारी दिएका नेता मिनेन्द्र रिजाल उम्मेदवारी फिर्ता लिने भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
ललितपुरस्थित युनाइटेड फेलोशिप नेपालको अध्यक्ष तथा समाजसेवी सुजिन महर्जन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
न्यायाधीश देवीकुमारी चौधरीको इजलासले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्धामा शर्मालाई २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .