दरबार हत्याकाण्ड : मौन रहस्यका २४ वर्ष
उक्त घटनाबारे २४ बर्ष पुरा हुँदा पनि सत्यतथ्य सार्वजनिक भएको छैन। घटनापछिका हरेक सरकारहरुले दरबार हत्याकाण्डको रहस्य पत्ता लगाएरै छाड्ने आश्वासन दिंदै आएका छन। दर्जनपटक सरकार परिवर्तन हुँदा पनि आजसम्म घटना रहस्यकै गर्भमा छ।
बिएल संवाददाता - काठमाडौं