सिभिल मलबाट सक्कलीजस्तै नक्कली हतियार बरामद
धादिङ निलकण्ठ–३ घर भई हाल बसुन्धारा बस्ने सन्तोषी श्रेष्ठले सञ्चालन गर्दै आइरहेकाे उक्त स्टोरमा सक्कलीजस्तै देखिने खेलौना हतियार बिक्री भइरहेको भन्ने सूचनाकाे आधारमा प्रहरीले खानतलासी गरेकाे थियाे।
बिएल संवाददाता - काठमाडाैं