जनमतमा पहिरो, सीकेको अपमानपछि वरिष्ठ उपाध्यक्षसहित ६ नेताले छाडे पार्टी
वरिष्ठ उपाध्यक्ष खानले सीके राउतले पार्टी पुनर्गठनको प्रस्तावलाई अपमान गरेपछि राजीनामा दिनुपरेको भनेका छन्।
बिएल संवाददाता -
वरिष्ठ उपाध्यक्ष खानले सीके राउतले पार्टी पुनर्गठनको प्रस्तावलाई अपमान गरेपछि राजीनामा दिनुपरेको भनेका छन्।
बिएल संवाददाता -
गत भाद्र २३ र २४ गते भएको जेन-जीको आन्दोलनमा प्रदर्शनकारीहरूले सर्वोच्च अदालतमा तोडफोडसहित आगजनी गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
जेनजी आनदोलनका कारण सत्ता परिवर्तन पश्चात पहिलो पटक आज बिहीवार सञ्चालनमा आएको बजारमा लगातार गिरावट आएपछि दोस्रोपटक ‘नेगेटिभ सर्किट’ लगाइएको हो।
बिएल संवाददाता - काठमाडौं
सोही निवासमा टेकेर राजनीतिको सुरुतात गर्नेदेखि लोकतन्त्रमा आस्था राख्नेहरु निवासको अवस्था हेर्न र बुझ्न दैनिकजसो भीड जम्मा भइरहेको छ।
बिएल संवाददाता - काठमाडौं
त्यस्ता गतिविधिहरूमा पार्टीको कुनै संलग्नता वा सम्वद्धता नरहेको भन्दै पार्टीका प्रवक्त मनिष झाले छानबिन र कारबाहीको पनि माग गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
उनको नियुक्तिलगत्तै भारतीय विदेश मन्त्रालयले कार्कीलाई बधाई तथा शुभकामना दिएको थियो। त्यसपछि मोदी आफैले पनि सामाजिक सञ्जालमार्फत उनलाई शुभकामना दिए।
बिएल संवाददाता - काठमाडौं
संघका अनुसार अहिले पहिलो चरणमा सुरक्षा संयन्त्रलाई बलियो बनाउन सहयोग गर्ने कार्य अघि बढाइएको छ। विशे गरी ट्राफिक प्रहरीलाई सहयोग गर्दै सडक सुरक्षामा काम भइरहेको र यसका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको जानकारी दिइएको छ।
बिएल संवाददाता -
नगर प्रमुख गोपाल हमालले धनगढी-१ स्थित पार्कमोड सडकलाई जेन–जी मार्ग नामकरण गर्नेसम्बन्धी प्रस्ताव नगर कार्यपालिका बैठकमा लगिने बताए।
बिएल संवाददाता - काठमाडौं
आफूलाई रानीबारीदेखि बानेश्वरसम्म बाइक र गाडीमा आएका मानिसहरूले लखेटेको गुरुङले भनेका छन्।
बिएल संवाददाता - काठमाडौं
कार्यालयका अनुसार बिदा गरिएका सबै कर्मचारी राजनीतिक र पहुँचका आधारमा भर्ति भएका थिए। जसले राज्यलाई अनावश्यक आर्थिक भार पुगेको सडक डिभिजन काठमाडौंले बताएको छ।
बिएल संवाददाता - काठमाडौं
एक जनाको अनुहार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मिलेकै उसको भाग्य चम्किएको छ।
बिएल संवाददाता - काठमाडाैं
हिमा गाउँपालिकाकी करिब १७–१८ वर्षीया किशोरीलाई मासिक १० हजार दिने भन्दै होटल सञ्चालक हर्कवीर सार्कीले करिब तीन महिनादेखि यौन शोषण गर्दै आएको खुलासा भएको हो।
बिएल संवाददाता - जुम्ला
वर्षा हुने बित्तिकै गगने भीरमा लेदो र ढुङ्गा खस्ने भएकोले राजमार्ग अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख डीएसपी टेक रावतले बताए।
बिएल संवाददाता - काठमाडौं
मोदीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि फोन गरेर बधाई अनि शुभकामना दिएका छन्। जन्मदिनको शुभकामना ग्रहण गर्दै मोदीले ट्रम्पलाई धन्यवाद दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
यसअघि प्राधिकरणको कार्यकारी निर्देशक रहेका कुलमानसँग मन्त्री खड्काको टसल बढेपछि उनलाई दवाब दिन प्राधिकरणमै कार्यकक्ष बनाएका थिए।
बिएल संवाददाता - काठमाडौं
मन्त्री नियुक्त भएको दुई दिनपछि शाक्यले कुलमानलाई बधाई दिएका हुन्। सोमबार कुलमानको पदभार ग्रहण कार्यक्रम शाक्यले बहिष्कार गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
अवलोकनपछि कार्यालय भवन सरसफाइमा समेत केही समय बिताएका उनले नयाँ र भव्य केन्द्रीय कार्यालय बनाउने घोषणा गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
बिहीबार बिहान ११ बजे दुई प्रधानमन्त्रीबीच फोनवार्ता हुन लागेको सिंहदरबार स्रोतले बतायो। भोलि जेन–जी शहीदको सम्मानमा राष्ट्रिय शोक बिदा रहेकाले बिहीबार वार्ता हुने बताइएको छ।
बिएल संवाददाता - काठमाडौं
सबै उपकरण जले पनि त्यहाँ कार्यरत अधिकृत कुलप्रसाद भट्टराईले बोकेको मोबाइल भने जोगिएको छ। अहिले उनकै मोबाइलबाट हेलो सरकारको फोन नम्बर ११११ मा जनताको गुनासो सुन्ने काम भइरहेको छ।
बिएल संवाददाता - काठमाडौं
हेटौंडा उपमहानगरपालिका–१० फरेष्टीगेट अगाडि सोमबार साँझ करिब ६ बजे खुकुरी प्रहारबाट एक व्यक्ति घाइते भएका छन्।
बिएल संवाददाता - हेटौंडा