बक्यौता रकम माग्दै प्रधानमन्त्री कार्यालयमा निर्माण व्यवसायी
निर्माण व्यवसायीले बक्याैता रकम माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीकाे ध्यानाकर्षण गराएका छन्। नेपाल निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा देखिएको संकुचन अन्त्यका लागि बक्यौता रकम छिटो भुक्तानी गरिदिन मंगलबार साँझ ओलीलाई भेटेर ध्यानाकर्षण गराएका हुन्।
बिएल संवाददाता - काठमाडौँ