फुल्चोकी जंगलमा घुम्न गएका १३ युवा हराए, खोज्न प्रहरी परिचालन
ललितपुरको फुल्चोकी जंगलमा घुम्न गएका १३ जना युवाहरू हराएका छन्। सोमबार जंगलमा घुम्न गएका उनीहरूले फर्किने बाटो बिर्सिएपछि उनीहरू जंगलमै हराएका हुन्। सोमबार राती पौने ८ बजेसम्म उनीहरू भेटिएका छैनन्। यद्यपि प्रहरीको सम्पकर्कमा भने छन्।
बिएल संवाददाता - ललितपुर