मेडिकल विद्यार्थीलाई स्वदेशमै इन्टर्नको व्यवस्था मिलाउन पहल गर्छु: प्रचण्ड
केही समयअघि बंगलादेशमा आएको असहज परिस्थितिका कारण फर्केका विद्यार्थीहरुसितको भेटमा उनले विशेष परिस्थितिका कारण एकपटकका लागि त्यस्तो व्यवस्था गर्न सकिने अवस्था रहेको उल्लेख गर्दै त्यसका लागि आफूले सरकारसित छलफल गर्ने बताए।
बिएल संवाददाता - काठमाडौं