आजको मौसमः यी क्षेत्रमा मध्यमदेखि भारी वर्षा
हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ।
बिएल संवाददाता - काठमाडाैँ