टिआरसी विधेयक राष्ट्रियसभाबाट पारित
राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए। प्रस्ताव सर्वसम्मत स्वीकृत भएकाे हाे।
बिएल संवाददाता - काठमाडौं