वैदेशिक रोजगारको ठगीबारे सरकार किन मौन?
‘वैदेशिक रोजगारमा गएका लाखौँ युवाहरुको माग सम्बोधनका निमित आफूहरुले निरन्तर आन्दोलन गरिरहेको भए पनि सरकारले समस्या समाधानका लागि पहल नगर्दा दुख लागेको छ। तर हामी थाकेका छैनौँ, हाम्रो माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहन्छ’, साहले भने, ‘हामी हाम्रो मागको बारेमा सरकार र विभागलाई ध्यानाकर्षण गराईसकेका छौँ तर पनि सम्बन्धित निकाय कानमा तेल हालेर बसेको छ।’
बिएल संवाददाता - काठमाडौं