स्वदेश फर्किए राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्ड र जर्मनीको भ्रमण सकेर स्वदेश फर्किएका छन्। उनी जर्मनीको बर्लिनबाट कतारको दोहा हुँदै बुधबार बिहान काठमाडौँ आइपुगेका हुन्।
बिएल संवाददाता - काठमाडौं