साउदी अरबमा अत्यधिक गर्मीका कारण १४ हजयात्रीको मृत्यु
जोर्डनको विदेश मन्त्रालयले यसका १४ नागरिकको अत्यधिक गर्मीका कारण गर्मीका कारण मृत्यु भएको र १७ जना बेपत्ता भएको बताएको छ। बेपत्ताहरुको खोजी कार्य जारी रहेको अधिकारीहरुले बताएका छन्।
बिएल संवाददाता - काठमाडौं