प्राकृतिक सम्पदाहरु मानवीय अतिक्रमणको दुष्चक्रमा पर्याे: प्रधानमन्त्री
उनले भने, ‘चुरे पर्वतीय प्रणाली तराई-मधेशको पानिको स्रोत हो। चुरे क्षेत्रमा भएका प्रकृतिक सम्पदाहरु यसको तल्लो तटीय क्षेत्र हो। तराईमा बस्ने जनताको लागि जीवन रेखा नै हौ चुरे।’ तर, आज जान वा अन्जानमा चुरे संरक्षण क्षेत्रमा रहेका प्राकृतिक सम्पदाहरु मानवीय अतिक्रमणको दुष्चक्रमा परेकाप्रति चिन्ता व्यक्त गरे।
बिएल संवाददाता - सिरहा