वायुसेवा निगमको व्यवस्थापन करार भनेको बिक्री हाेइन: पर्यटनमन्त्री
प्रतिनिधिसभाको आजको बैठकको प्रश्नोत्तरमा सांसद प्रेम सुवालले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री तामाङले भने, ‘व्यवस्थापन करार भनेको बिक्री हाेइन, मन्त्रालय निगमको सारभूत परिवर्तनको लागि नागरिक उड्डयनको क्षेत्रमा प्रचलित असल अभ्यास प्रयोग गरेर अघि बढ्न चाहेको र निर्णय हुनुभन्दा अघि ब्यापक छलफल हुनेनैछ।’
बिएल संवाददाता - काठमाडौं