शनिबार, ११ अप्रिल २०२६

उच्च पहाडी तथा हिमाली जिल्लाहरुमा हल्का हिमपातकाे सम्भावना

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। साथै तराईका अधिकांश स्थानहरुमा हुस्सु/कुहिरो लागेको अवस्था छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पाँच विमानस्थलमा एक्स–रे मेसिन जडान गरिँदै

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले लुक्ला, रामेछाप, राजविराज, सुर्खेतसहितका विमानस्थलमा यी मेसिन जडान गर्न लागिएको र यसै आर्थिक वर्षभित्र जोडिसकिने जानकारी दिए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले आज एक सूचना जारी गर्दै पुस २० देखि २४ गतेसम्म आयोजना हुने ‘धरान उत्सव’ मा सहभागी बन्न नगरवासीमा आग्रह गरेका छन्। उत्सवका लागि उपमहानगरपालिकाले पुस १९ गते हिमालय पेट्रोलपम्पदेखि तीनकुनेसम्म सरसफाइ गर्ने भएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - धरान

श्रीमानको मृत्यु भयो, आफ्नै अंश माग्दा ‘चरित्रहीन’ भनेर घरबाट निकालिदिए, अस्पताले ‘पागल’ लेखिदियो

सुगिता धिताल (शाह)को जीवनाकाशमा पनि एक दिन त्यस्तै एउटा बादल छायो। दु:ख-सुख त छायाजस्तै त हुन्, तर त्यो बादल उनको जीवनबाट फाटेनन्। बरु अझ घनघोर बनेर आयो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कालिकोटमा वडाअध्यक्षलाई गरियो जातीय विभेद

कालिकोटको पचालझरना गाउँपालिका–२ का वडाअध्यक्ष ४१ वर्षीय करबीरे विश्वकर्मा माथि जातीय विभेद भएको छ। जातीय विभेद भएपछि स्थानीय विरुद्ध मुद्दा दर्ता भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - कालिकोट

दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने नेपाली दम्पती पक्राउ

भारतको दिल्लीमा विभिन्न होटल, रेष्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम लगाईदिन्छु भन्दै यौन व्यवसायमा लगाउने एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘बीपीको सिद्धान्तअनुसार कांग्रेसको नेतृत्व चल्नुपर्छ’

प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले बीपी कोइरालाले प्रतिपादन गरेको सिद्धान्त र नीति अनुसार नेपाली कांग्रेसको बर्तमान नेतृत्व चल्नुपर्ने आवश्यकता औल्याएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - मध्यविन्दु

बालकुमारी घटनामा ४ बुँदे सहमति: मृतकलाई सहिद घोषणा, परिवार सदस्यलाई रोजगारी

सरकारले मृतकका परिवारलाई परिवारका सदस्यहरूसँगको सल्लाहमा परिवारका १/१ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र उपलब्ध गराउने सहमित भएकाे छ। यसैगरी सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि आवश्यक सहजीकरण गर्ने सहमति भएकाे छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रभु साहले गठन गरे आईटी आर्मी अर्ध सैनिक बल

एक सातासम्म चलने उक्त तालिममा देशभरीका हजारौँ युवाहरु सहभागी छन। रौतहटको मौलापुरमा भइरहेको उक्त तालिममा आईटीसम्बन्धी प्रशिक्षणदेखि सैनिक अभ्याससमेत गराइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री कार्यालय अगाडि अर्धनग्न प्रदर्शन, तीन जना पक्राउ (भिडियाे)

माेहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)निकट युवाहरूले सिंहदरबारभित्रै पसेर अर्धनग्न भएर प्रदर्शन गरेका छन्। सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय अगाडि उनीहरुले अर्धनग्न भएर प्रदर्शन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्री श्रेष्ठ आफैँ पुगेर छुटाए सिके राउत र मन्त्री अनितासहित सबैलाई

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायाणकाजी श्रेष्ठ सो क्लबमा आफैँ पुगी अध्यक्ष राउत, मन्त्री अनिता देवी र प्रदर्शनमा सहभागी सबैलाई रिहा गर्न आदेश दिएको गृहमन्त्रीका प्रेस संयोजक कमल गिरीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालकुमारी घटना: मन्त्री ज्वाला र श्रम मन्त्रालयको भूमिकाबारे छानबिन गर्न निर्देशन

प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले ललितपुरको बालकुमारीमा शुक्रबार मानवीय तथा भौतिक क्षति हुनेगरी भएका घटनाका सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको भूमिकाका बारेमा छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माइतीघरकाे निषेधाज्ञा खाेल्न गगन थापाकाे अनुराेध

‘म माननीय गृहमन्त्रीज्यूलाई अनुराेधन गर्न चाहन्छु, माइतीघरकाे निषेधित क्षेत्र हटाइदिनुहाेस्’, उनले भने, ‘हेर्दा सामान्य लाग्न सक्छ तर जस्ताे आज केही साथीहरु धाेती दिवस मनाउन जाँदा लखेटिनुभयाे, उहाँहरु बाेल्नुभएकाे भए कमसेकम सरकारले जनताकाे कुरा सुन्न पाउँथ्याे। के थाहा माइतीघरमा बाेल्न पाइन्थ्याे थियाे भने ती केटाहरु बालकुमारी जानुपर्दैन थियाे कि!’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हत्यामा संलग्न अभियुक्त ३० वर्षपछि पक्राउ

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुदीपराज पाठकले अभियुक्त राईलाई ललितपुरमा बसोबास गर्दै गरेको अवस्थामा पक्राउ गरी भोजपुर ल्याइएको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - भोजपुर

बालकुमारी घटनामा दाेषी देखिएका सबैलाई कारबाही गर्छाैँ: गृहमन्त्री श्रेष्ठ

‘याे घटनाकाे सबै सेराेफेराेमा छानबिन समितिले छानबिन गर्नेछ, जाे जाे दाषी देखापर्छन्, ती सबैलाई कानुनकाे दायरामा, कारबाहीकाे दायरामा ल्याइनेछ र त्याे प्रतिवेदन कार्यान्वयन गरिनेछ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्रिपरिषद् बैठकको खाजा कटौती, वार्षिक ६० लाख जोगिने

मन्त्रिपरिषद्मा हुने खाजा कटौती भएसँगै वार्षिक करिब ६० लाख रूपैयाँ जोगिएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। मन्त्रिपरिषद् बैठकमा सामान्य खाजा खुवाउन सुरु गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालका प्रहरीले गाेलीकाे निसाना लगाउनै जान्दैनन्- रघुजी पन्त

साेमबार बिहान सिंहदरबारमा बसेकाे राज्य व्यवस्था समितिकाे बैठकमा बाेल्दै सांसद पन्तले प्रहरीलाई उचित तालिम नदिएकाे कारण अप्रिय घटनाहरु भइरहेकाे दाबी गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बालकुमारी घटनामा तीन क्षेत्रकाे कमजोरी देखियाे: गृहमन्त्री श्रेष्ठ

‘रोजगार अनुमति प्रणाली (इपिएस) कार्यालय प्रमुखको भूमिका सकारात्मक नदेखिएको, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको सुरक्षा अधिकारीले जिम्मेवारी पूरा नगरेको र नेपाल प्रहरीको फिल्ड कमाण्डरको पनि कमजोरी दिएको प्रारम्भिक निष्कर्षअनुसार निलम्बन गरिएको छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सीके राउतसहित दर्जनभन्दा बढी कार्यकर्ता माइतीघरबाट पक्राउ

साेमबार दिवस मनाउन र्‍यालीसहित निषेधित क्षेत्र माइतीघर पुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरेकाे हाे। बबरमहलस्थित कला परिषद्मा जम्मा भएर माइतीघरतर्फ अघि बढेका राउतसहितका कार्यकर्ताहरूलाई प्रहरीले राेके पनि नमानेपछि पक्राउ गरेकाे हाे। उनीहरूलाई प्रहरीले भ्यानमा हालेर लगेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं