बाँसबारी जग्गा प्रकरण: अरुण चौधरीसहित तीनजना हाजिरी जमानीमा छुटे
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडाैँ जिल्ला अदालतको आदेशअनुसार हाजिरी जमानीमा उनीहरुलाई छाडेको हो।
बिएल संवाददाता - काठमाडौं
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडाैँ जिल्ला अदालतको आदेशअनुसार हाजिरी जमानीमा उनीहरुलाई छाडेको हो।
बिएल संवाददाता - काठमाडौं
‘बर्दियाको जब्दीघाट पुल बनाउन मागगर्दै पूर्वमन्त्री (सञ्जय गौतम)ले पटक-पटक आवाज उठाउँदा त्यो कुराको सुनुवाइ भएको छैन। पूर्वगृहमन्त्री समेत रहनुभएका रवि लामिछानेले नारायणगढ–बुटवल सडकमा पद यात्रा गरेर सडककाे स्तरोन्नति हाेस् भनी दबाब सिर्जना गर्दा पनि द्रुत गतिमा भएकाे छैन। यस्ता काम जनहितकारी काम समयमा नहुन दुखद हाे। यस्ता कामहरू अब उप्रान्त भएन भने याे सदनमा म पनि अनसन बस्न म तयार रहेको जानकारी गराउछु’, उनले भने।
बिएल संवाददाता - काठमाडौं
गोरखाको अजिरकोट गाउँपालिकाले किसानलाई व्यावसायिक भैँसीपालन सम्बन्धी निःशुल्क तालिम प्रदान गरेको छ। पालिकाभित्र दुग्घ उत्पादन वृद्धिका लागि किसानलाई व्यावसायिक बनाउँदै लैजाने उद्देश्यका साथ तीनदिने तालिम प्रदान गरिएको गाउँपालिका पशु शाखाका प्रमुख डा रोशनराजबहादुर सिंहले जानकारी दिएका थिए ।
बिएल संवाददाता - गोरखा
दक्षिण कोरियाको स्टिल मिलमा फोहोर ट्याङ्की सफा गर्दा १ जना कामदारको मृत्यु हुनाका साथै अन्य ६ जना घाइते भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार अग्नि अधिकारी तथा पुलिसलाई उद्धृत गर्दै जनाएको छ।
बिएल संवाददाता - सियोल
राति अज्ञात व्यक्तिले फालेको चुरोटको ठुटाबाट सल्किएको आगोले खड्गबहादुर राईको घर जलेर नष्ट भएको हो।
बिएल संवाददाता - सल्लेरी
वैदेशिक रोजगारीमा क्रोएसिया पठाइदिन्छु भन्दै नगद रु १४ लाख ३५ हजार ठगी गरेको अभियोगमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ कौशलटारका ३१ वर्षीय सन्जन प्रजापतिलाई पक्राउ गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
रौतहटको कटरिया नगरपालिकामा रहेको बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रा.लि.मा समाचार संकलन गर्न गएका एक पत्रकारलाई निर्घात कुटपिट गरिएको छ।
बिएल संवाददाता - रौतहट
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार साहलाई सफाइ दिएकाे हाे। अदालतले उनीमाथि लगाइएको सम्पत्ति शुद्धीकरणको अभियोग पुष्टि हुन नसक्ने ठहर गरेकाे छ।
बिएल संवाददाता - काठमाडौं
‘उहाँ बोल्न खोजे पनि प्रस्ष्टसँग बोल्न सक्नुभएको छैन। उहाँले बोलेका कुनै शब्द मात्र बुझिन्छ’, योङहाले भने, ‘सांसद नेम्बाङको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ।’
बिएल संवाददाता - काठमाडौं
सभामुख र राष्ट्रियसभाका अध्यक्षको संयुक्त सिफारिसमा रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम मंगलबार पाण्डेयलाई संसदको महासचिवमा नियुक्त गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
मुलुकको पर्यटन प्रवर्द्धनमा सशक्त उपस्थिति देखाई विदेशी पर्यटकलाई समेत सेवा दिने उद्देश्यले दुईवटा न्यारोवडी जहाज भाडामा लिने निर्णयअनुसार बोलपत्र आह्वान गरिएको निगमले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
यहाँस्थित चिनियाँ राजदूतावासमा भएको भेटमा दुई देशबीचको कानुनी अभ्यास, नवीनतम सूचना प्रविधिको प्रयोग, तालिमलगायत द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो।
बिएल संवाददाता - काठमाडौं
दोलखा घर भएका भक्तबहादुर कार्की मंगलबार दिउँसाे गेष्ट हाउसमा मृत भेटिएकाे प्रहरीले बताएकाे छ। अहिले प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेकाे छ।
बिएल संवाददाता - काठमाडौं
सडक निर्माण कम्पनीहरुले जथाभावी डोजर चलाउँदा ढुंगा खसेर पोल ढल्ने, तार चुडिने भएपछि पटक पटक जुम्लामा बिजुली अवरुद्ध हुने गरेको छ।
बिएल संवाददाता - जुम्ला
अर्थमन्त्री डा महतले कर्मचारीले गरेको कामले दिखे परिणामका आधारमा मूल्याङ्कन हुने बताए। उनले व्यवसायको अनुशासन, पारदर्शिताका साथ यथार्थ मूल्याङ्कन गरिए राजश्वको लक्ष्य नजिक पुग्न कठीन नहुने बताए।
बिएल संवाददाता - कपिलवस्तु
वर्षामा खोलाले गर्ने गरेको कटानका कारण स्थानीय समस्यामा छन् नै त्यस समयमा खेतीपाती गर्नका लागि आवतजावत गर्ने पुल नजिकै नहुँदा एक घण्टाभन्दा बढी हिँड्नुपर्ने विवशता यहाँका स्थानीयले वर्षौंदेखि भोग्दै आएका छ।
बिएल संवाददाता - गण्डकी
काठमाडौँ महानगरपालिकाले शान्तिबाटिकामा धर्ना बसेकालाई लखेटेको छ। मंगलबार बिहान महानगरले नगर प्रहरी पठाएर धर्नामा बसेका मिटरब्याज पीडित, आरती साहलगायतका परिवारलाई लखेटेको हो।
बिएल संवाददाता - काठमाडौं
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा स्थित जामिया इस्लामिया मदर्सामा सोमबारदेखि सुरुआत भएको चारदिने वार्षिक शैक्षिक तथा सांस्कृतिक प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकाका लागि निःशुल्क उपचारको व्यवस्था गरेको बताए।
बिएल संवाददाता - काठमाडौं
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा निधन भएको छ। अर्जुनधारा नगरपालिका–८ निवासी बुढाथोकी कांग्रेस पार्टीमा जुझारु, जनपक्षीय र साझा नेताका रूपमा परिचित थिए। उनकी पत्नी गीता बुढाथोकी, दुई छोरा आनन्द र शिशिर एवं दुई छोरी ममता र कविता बुढाथोकी छन्।
बिएल संवाददाता - झापा
सुक्खा पहिरोले अवरुद्ध उत्तर–दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिकाको खाँदबारी–किमाथाङ्का सडकखण्ड दुई दिनपछि पुनः सञ्चालनमा आएको छ।
बिएल संवाददाता - किमाथाङ्का
१ .
२ .
३ .
४ .
५ .