बालकुमारी घटना: प्रधानमन्त्रीले गृहमन्त्री र सुरक्षा प्रमुखहरुलाई बाेलाएर एक-एक कुरा साेधे
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार ललितपुरको बालकुमारीमा भएको भौतिक र मानवीय क्षतिका घटनाबारे गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीसँग ‘ब्रिफिङ’ लिएका छन्।
बिएल संवाददाता - काठमाडाैं