ज्येष्ठ नागरिकलाई सम्मानजनक जीवनयापनमा सरकारले सघाउने छ : मन्त्री आचार्य
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले ज्येष्ठ नागरिकको सम्मानपूर्वक जीवनयापनको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैँ