सप्तरीको रूपनगरमा सार्वजनिक पुस्तकालय स्थापना हुने
विदेशमा बसेर पनि आफ्नो जन्मभूमिको उन्नतिप्रति क्रियाशील, हाल अमेरिकाको टेक्सस निवासी विजयराज भट्टराईको सहयोगमा 'सर्वोदय फाउण्डेसन नेपाल' मार्फत् रूपनगरमा सार्वजनिक पुस्तकालय स्थापना हुने भएको छ।
बिएल संवाददाता - रूपनगर