अदालतको आदेशपछि पनि नागरिकता नपाएको गुनासो
विभिन्न तहका अदालतले नागरिकताको प्रमाणपत्र दिनू भनी आदेश दिएपनि अझै पाउन नसकेको भन्दै पीडितले गुनासो गरेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
विभिन्न तहका अदालतले नागरिकताको प्रमाणपत्र दिनू भनी आदेश दिएपनि अझै पाउन नसकेको भन्दै पीडितले गुनासो गरेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
स्थानीय चार बाहिनीबाट जमुनाहतर्फ जाँदै गरेको युपी ४० एयु ४१९९ नं को मोटरसाइकलमा रहेका भारत बाबागञ्ज बस्ने ४० वर्षीय बब्लु भन्ने सञ्जयकुमार सोनीलाई सुनजस्तो देखिने विभिन्न गरगहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
ओशोको जीवनी 'द लुमेनस रिबेल लाइफ स्टोरी अफ अ मावेरिक मिस्टिक' मा वसन्त जोशी लेखेका छन्, 'ओशो सामान्य बच्चाजस्तै हुर्किए तर पनि उनमा केही फरक थियो जसले उनलाई सामान्य बच्चाहरूबाट अलग गर्यो। बाल्यकालदेखि नै उनमा एउटा गुण थियाे। प्रश्न सोध्नु र प्रयोग गर्नु। उनी सुरुदेखि नै मानिसहरूप्रति चासो राख्थे। उनको मुख्य सोख मानवीय प्रवृत्तिलाई नजिकबाट नियाल्नु थियो। फलस्वरूप, तिनले आफूबाहिरको संसार र मानव मनलाई नजिकबाट नियालेका थिए।'
बिएल संवाददाता - काठमाडौं
राष्ट्रपति रामचन्द्र पौडेलसँग विश्व बैंकका देशीय निर्देशक फेरिस हदाद जर्भोसले शिष्टाचार भेट गरेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यालय नभत्काउन आदेश दिएकाे छ। बुधबार न्यायाधीश हरि प्रसाद पौडेल र पुरुषोत्तम ढकालको संयुक्त इजलासले राप्रपाको धुम्बाराहीस्थित कार्यालय नभत्काउन आदेश दिएको हाे।
बिएल संवाददाता - काठमाडौं
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले आर्थिक समृद्धिका लागि उच्च प्राथमिकता दिएको बताएका छन्।
बिएल संवाददाता - टक्सार
आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल फ्रान्सेली नागरिक मौरिज हर्जोगले सन् १९५० जुन ३ तारिकका दिन आरोहण गरेका छन्। अन्नपूर्ण प्रथम आरोहण भएको तीन वर्षपछि सगरमाथामा मानव पाइला परेको थियो। हर्जोगले अन्नपूर्ण नर्थ (उत्तरी) आधार शिविरबाट आरोहण शुरु गरेका थिए।
बिएल संवाददाता - म्याग्दी
नगरप्रमुख किशोरी साह कलवारले नगरपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर गएको विषयलाई लिएर आन्दोलनकारीहरुले एक्कासी ढुङ्गा मुढा गरी गाडी र नगरपालिकाको भवनमा तोडफोड गरेको थिए।
बिएल संवाददाता - काठमाडौं
बुधबार नगरपालिकाका नयाँ प्रशासकीय अधिकृत महेश मिश्र उक्त गाडी चढेर कार्यालय जाने क्रममा तोडफोड भएको हो। तलब सुविधा नपाएकाे भन्दै केहीदिनदेखि आन्दोलनमा रहेकाे शिक्षक-कर्मचारीहरूले नगरप्रमुखको गाडी तोडफोड गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
‘अहिले विभिन्न बाध्यताका कारण २०० भन्दा बढी नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको जुन खबर आएको छ, त्यो चिन्ताजनक छ र सरकार तिनलाई सकुशल फिर्ता ल्याउन हरसम्भव प्रयास गरिरहेको छ’, उनले भने।
बिएल संवाददाता - काठमाडौं
संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमको राजीनामा स्वीकृत भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले महासचिव गौतमले दिएको राजीनामा बुधबार स्वीकृत गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
अध्ययनका क्रममा पीडित र साहुबीच रू पाँच अर्ब ५७ करोड १९ लाखको लिखत कारोबार भएको पाइएको तर साहुहरूले रू सात अर्ब ६२ करोड ८० लाख असूल हुन बाँकी रहेको भनेर दाबी गरेका पाइएको थियो। त्यसमध्ये कूल रू एक अर्ब ७२ करोड ८६ लाखको कारोबार दुवै पक्षबीचको सहमतिमा मिलापत्र गरी टुङ्ग्याइएको आयोगले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
नेपाल सरकार र इजरायल सरकारबीचको श्रम सम्झौता बमोजिम मात्रै इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक कामदार पठाउने काम भइरहेको विभागका प्रवक्ता तथा सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
‘बिजुलीको पहुँचबाहिर रहेका शून्य दशमलव पाँच प्रतिशत घरको खोजी तथा पहिचान गरी जतिसक्दो चाँडो विद्युत् सेवा पुर्याउँछौँ’, उनले भने, ‘केन्द्रीय प्रसारण लाइन विस्तार गर्न नसकिने ठाउँमा सौर्य ऊर्जा जडान भइरहेको छ।’
बिएल संवाददाता - गण्डकी
महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको महानगरपालिका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार आजदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा निषेध गरिएको छ।
बिएल संवाददाता - काठमाडौं
सभामुख र राष्ट्रियसभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था छ। तर राष्ट्रपति पौडेलले गौतमको राजीनामा र पाण्डेको नियुक्तिको विषय अध्ययन गर्नुपर्ने भन्दै राजीनामा स्वीकृत गरेका छैनन् भने नियुक्तिको सिफारिस पनि रोकिदिएका छन्।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार सुरुआतमा २८ हजार लाभग्राही कायम गरिएका थिए। उनका अनुसार दोस्रोपटक चार हजार लाभग्राही थपिएका थिए।
बिएल संवाददाता - काठमाडौं
चिसो बढेसँगै रुघाखोकी, ज्वरो र श्वासप्र्रश्वासका बिरामी बढ्दै गएका छन्। केही दिनयता बढेको चिसो र शीतलहरका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी ह्वात्तै बढेका हुन्।
बिएल संवाददाता - वीरगञ्ज
वि.सं. २०७२ पुस २६ गते तीन वर्षभित्र सक्नेगरी लुम्बिनी राजेन्द्र कुमार श्रेष्ठ जेभी कम्पनीसँग पक्की पुल निर्माणको सम्झौता भएको थियो। त्यसपछि पटक–पटक म्याद थप हुँदा पनि अहिलेसम्म पुल निर्माणले गति लिन सकेको छैन।
बिएल संवाददाता - बेदकोट (कञ्चनपुर)
माडीको अयोध्यापुरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिमा आश्रित ५० घरधुरीलाई ग्यास चुलो वितरण गरिएको छ। माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले आज एक कार्यक्रमबीच चुलो र ग्यास हस्तान्तरण गरेका हुन्।
बिएल संवाददाता - चितवन
१ .
२ .
३ .
४ .
५ .