शुक्रबार, ०९ अक्टोबर २०२६

एमाले सांसद लक्ष्मी महतोले पाए सफाइ

जिल्ला अदालत महाेत्तरीका न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासले प्रहरीका असई विकको हत्या मुद्दामा सांसद कोइरी र पवन कापरलाई सफाइ दिएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता रहेको बताएका छन्। मन्त्री बस्नेतले मोरङको रतुवामाई- ४ झुर्कियामा रतुवामाई नगर अस्पतालको १५ शय्याको अस्पताल भवनको बिहीबार शिलान्यास गर्दै सो कुरा बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - उर्लाबारी

बालकृष्ण खाँणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

खाँडलाई थुनामा पठाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गरी उच्च अदालतले ३० लाख धरौटीमा छाड्न आदेश गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धनकुटामा एमाले अध्यक्ष ओलीमाथि आक्रमण

धनकुटामा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणकाे प्रयास भएकाे छ। मध्यपहाडी संकल्प यात्राको क्रममा धनकुटा र भोजपुरको बिचमा पर्ने लेगुवा पुगेका ओलीमाथि एक व्यक्तिले कुटपिटकाे प्रयास गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१४ किलो सुन प्रकरणः सरसफाइ सुपरभाइजर पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १४ किलो सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विमानस्थल सरसफाइ सुपरभाइजर सुशीला पाण्डे रहेको विमानस्थल भन्सार कार्यालय स्रोतले बतायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

​​​​​​​दूरसञ्चार सेवाको अनुमति पाएका तीन कम्पनीको अनुमतिपत्र खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवाको अनुमति पाएका तीन कम्पनीको अनुमतिपत्र खारेज गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

काठमाडौंमा चुरोट–सुर्ती  प्रतिबन्ध गराउन नगरप्रहरीको बाक्लो परिचालन, बेचेको पाइए पसलै बन्द गरिने

काठमाडौँ महानगरपालिकामा आज बिहीबारदेखि सुर्तीजन्य पदार्थ बिक्री गर्न रोक लगाइएको छ भने समार्वजनिक स्थलमा सेवन गर्न पनि निषेध गरिएको छ। बिक्री वितरणमा रोक लगाएसँग महानगरले उपत्यकमा बाक्लो रुपमा नगर प्रहरी खटाएको छ। 

मन्दिरा अधिकारी

मन्दिरा अधिकारी - काठमाडौं

भूकम्पपीडितलाई देखिन थाल्यो झाडापखाला

जाजरकोटको भेरी नगरपालिका–१ घुयलनेटा गाउँमा झाडापखालाको सङ्क्रमण देखिएको छ। त्रिपालमा बस्दै आएका ५० बढी भूकम्पपीडितलाई झाडापखाला देखिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - जाजरकोट

इजरायलमा ज्यान गुमाएका विद्यार्थीका आफन्त भन्छन्– ‘मन भुलाउनै गाह्रो भएकाे छ’

'एउटा घटना जुन नहुनु थियो त्यो भयो। त्यसलाई बिर्सनका लागि निकै प्रयास गर्दा सकिरहेकी छैन', मञ्जुले भनिन्, 'छोराछोरीको भविष्यको चिन्ताले सताउँछ। बुबा खै भनेर छोरीले सोध्दा जवाफ दिन सक्दिँन।'

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

संसद्को प्रभावकारिता कर्मचारीको क्षमता र सक्रियतामा निहित : सभामुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को प्रभावकारिता धेरै हदसम्म कर्मचारीको क्षमता र सक्रियतामा निहित हुने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दोसल्लेमा बिजुलीको नाङ्गो तार हटाउन थालियो

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुन्तलाका बगैँचाभित्र रहेको विद्युत् वितरण लाइनको नाङ्गो तार हटाउन थालिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

हल्दिबारीमा काठे पुल हटाएर पक्की पुल

झापाको हल्दिबारी गाउँपालिकाले आफ्नो क्षेत्रका सबै काठे पुल विस्थापित गरेर पक्की पुल निर्माण गरेको छ। झापाका अन्य पालिकामा भने काठे पुल यथावत छन्।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

जथाभावी फोहर फाल्दा तमानखोला र बडिगाडखोला दुर्गन्धित

बागलुङमा जथाभावी फोहर फाल्दा बडिगाडखोला दुर्गन्धित बनेको छ। बुर्तिबाङ-बोङ्गादोभान सडकको तलपट्टि तमानखोला किनार फोहरको ढङ्गुरले भरिएको छ। दैनिक हजारौँ यात्रु त्यही फोहरको ढङ्गुरमाथिको सडक हुँदै यात्रा गर्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - ढोरपाटन (बागलुङ)

सांसद भगबती चौधरी सवार गाडीमा आक्रमण

नेकपा (एमाले)की सांसद भगबती चौधरी सवार गाडीमा आक्रमण भएको छ। बुधबार साँझ चौधरीको गाडीमाथि उदयपुरको चौदन्डीगढीमा गएराती साढे नौ बजे अज्ञात व्यक्तिहरूले आक्रमण गरेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - उदयपुर

आज सेती नदीको बाँध खोलिंदै, तल्लो तटीय क्षेत्रमा सचेत रहन आग्रह

पाेखरामा अस्पतालबाट बेपत्ता भएका एक युवकको खोजीका लागि आज (बिहीबार) सेती नदीको बाँध खोलिंदै छ। तनहुँ घर भइ हाल पोखरा लामाचौर बस्दै आएका १९ वर्षीय संगम मिश्र बिरामी भएपछि उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

नाम्चे बजारमा पुग्याे ‘कोलम्विया’

अमेरिकी आउटडोर ब्राण्ड ‘कोलम्विया’को नयाँ शाखा सोलुखुम्बुको नाम्चे बजारमा सञ्चालनमा आएको छ। नाम्चेमा सञ्चालनमा आएको तेस्रो शाखा हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कामपामा सुर्तीजन्य पदार्थको पूर्ण प्रतिबन्ध

काठमाडौँ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाइएको छ। महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको महानगरपालिका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ऋण खोजेर सदरमुकाम खलङ्गा जानुपर्ने बाध्यताको अन्त्य भयो : मन्त्री बस्नेत

छेडागाड नगरपालिका–५ चङ्खेलीमा इलाका प्रशासन कार्यालयको उद्घाटन गर्दै मन्त्री बस्नेतले यस क्षेत्रका नागरिक अब नागरिकता लगायतको सरकारी कामकाजको लागि ऋण खोजेर सदरमुकाम खलङ्गा जानुपर्ने बाध्यताको अन्त्य भएको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - जाजरकोट