प्रभु साहले गरे जनकपुरमा निर्माण भइरहेका विकास आयोजनाहरुको अनुगमन
अनुगमनका क्रममा शहरी विकास मन्त्रालयबाट निर्माण भइरहेको जनकपुर बसपार्क, दुधमति कोरिडोर, सरस्वती माध्यमिक विद्यालयको भवनलगायतका आयोजनाहरुको कार्य प्रगति समग्रमा सन्तोषजनक रहेको पाइएको साहले जनाएका छन्।
बिएल संवाददाता - जनकपुरधाम