बिएल संवाददाता
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको निर्वाचन प्रणालीका कारण कुनै पनि राजनीतिक दलले बहुमत ल्याउन नसक्ने बताएका छन्।
जनकपुरमा नेपाली काँग्रेसको मधेस सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै देउवाले त्यसका बाबजुद पनि नेपाली काँग्रेस बहुमत ल्याउने दिशामा अघि बढ्नुपर्ने जोड दिए।
सम्मेलनलाई करिब एक मिनेट जति सम्बोधन गरेका देउवाले काँग्रेसका कार्यकर्ताहरूलाई पनि अबको निर्वाचनका लागि बहुमत ल्याउनेगरी जनतामाझ खट्न निर्देशन दिए।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया