बिएल संवाददाता
नेकपा एमाले गरेको झुलाघाट–चिवाभन्ज्याङ संकल्प यात्राको बारेमा आज (आइतबार) पत्रकार सम्मेलन गर्दैछन्। दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन हुने एमालेले जनाएको छ।
सम्मृद्विको लागि संकल्प यात्रा नाम दिएर एमालेले गत मंसिर १४ गते बैतडीको झुलाघाटबाट मध्यपहाडी यात्रा गरेको थियो।
१८औँ दिनसम्म भएको संकल्प यात्रा पुस १मा समापन भएको थियो। यात्राका क्रममा एमालेले मध्यपहाडी राजमार्गमा पर्ने २६ जिल्लाका ३० स्थानमा सभा गरेको थियो।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया