बिएल संवाददाता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नाे पार्टीकाे सरकारले गरेका कामहरू स्थलगत रूपमा देखिने गरी भएकाे बताएका छन्।
मध्यपहाडी संकल्प यात्राबारेमा एमालेले आइतबारआयाेजना गरेकाे सञ्चारकर्मीसँगकाे संवादका क्रममा उनले यस्ताे बताएका हुन्।
‘एमालेका सरकार हुँदा राजनीतिक हिसाबले कतिपयलाई मन नपर्नु बेग्लै हाे तर यथार्थमा एमालेकाे सरकारले हरेक क्षेत्रमा जुन काम गरेकाे छ, ती कामहरू स्थलगत रूपमा जाँदाे देखिनेरहेछ’, उनले भने।
उनले राजनीतिक रूपमा हटाउपर्ने असमानता भएपनि पहिलाभन्दा अहिले विकास पुगेकाे बताए।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया