बिएल संवाददाता
भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली राजदूतावास पुगेर शोक पुस्तिकामा हस्ताक्षर गरेका छन्।
दूतावास पुगेर उनले रसुवा बाढीबाट भएको विनास र धनजनको क्षतिप्रति भारत सरकार र भारतीय जनताको तर्फबाट गहिरो समवेदना व्यक्त गरे।
उनले भारत नेपालको निकट मित्र, साझेदार तथा साँचो ‘सुख–दुःखको साथी’ रहेको दोहोर्याउँदै भारत नेपालका जनताको साथमा काँधमा काँध मिलाएर उभिएको बताए।
उनले नेपालको खोजी, उद्धार तथा पुनर्स्थापनाका प्रयासमा सहयोग गर्न भारत प्रतिबद्ध रहेको पनि स्पष्ट पारे।
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया