बिएल संवाददाता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १८ दिने मध्यपहाडको यात्राका क्रममा अनावश्यक पैसा उठाउने र त्यसको दुरुपयोग नगरेको बताएका छन्।
त्यो यात्राका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा ओलीले स्थानीय जनता र कार्यकर्ताले जुटादिइएको खर्च र खाद्यान्नका भरमा १८ दिनको यात्रा पूरा गरेको पनि बताए।
‘हामीलाई स्थानीय जनता र कार्यकर्ताले नै सबै खर्च जुटाइदिए। हामीले त्यहीँ फलेको धानको भात खायौं, त्यहीँको तरकारी खायौँ। त्यहीँका थालकचौरा र पातमा खायौँ’, उनले भने, ‘त्यसैले म फेरि दोहोर्याएर भन्छु यस्तो कार्यक्रम एमालेबाहेक अरु कसैले गर्न सक्दैन।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया