बिएल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (मंगलबार) राष्ट्रका नाममा सम्बाेधन गर्दैछन्।
सरकार सम्हालेकाे एक वर्ष पुगेकाे अवसरमा प्रधानमन्त्री प्रचण्डले साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बाेधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गाेविन्द आचार्यले जानकारी दिए।
प्रचण्ड गत वर्ष आजकै दिन (पुस १०) एमालेलगायत पार्टीकाे समर्थनमा तेस्राेपटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए।
प्रधानमन्त्री प्रचण्डले सम्बाेधनमा एक वर्षे कार्यकालकाे समीक्षा गर्ने र भावी रणनीतिबारे जानकारी दिने बताइएकाे छ। प्रधानमन्त्री प्रचण्डले पनि एक वर्ष पुगेकाे भाेलिपल्ट अर्थात पुस ११ बाट थप नयाँ ढङ्गले काम गर्ने बताएका छन्।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया