बिएल संवाददाता
राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग भएको छ। समितिका सदस्य राजेन्द्र राईले ताकि–ताकि गोली हान्न पाउने कहाँ लेखेको छ भन्दै उनले राजीनामा माग गरेका हुन्।
उनले भने, ‘अब गृह मन्त्रीले राजीनामा दिनुस्। काम गरेर खान्छु भन्ने युवालाई ताकि–ताकि गोलि हान्ने। यो गलत भएकाले तपाईं राजिनामा दिनुस्।’
राईले श्रेष्ठलाई सुरक्षा दिन नसकेको आरोप लगाए। नैतिक रूपम युवालाई गोली हानेर मारेकाले राजीनामा दिनुपर्ने उनको माग छ।
शुक्रबार बालकुमारीमा कोरिया जानका लागि परीक्षा दिन पाउनु पर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका दुई युवाकाे प्रहरीको गोली लागि मृत्यु भएकाे थियाे।
उक्त घटनाको छानबिन गर्न सरकारले जाँचबुझ आयोग गठन गरिसकेको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया