बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नीप्रसाद सापकोटाले अहिले भइरहेका हरेक सामाजिक र राजनीतिक घटनाहरू कतै न कतै व्यवस्थासँगै जोडिएको पनि बताएका छन्।
पार्टी कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि त्यस्तै आशयले भनेको बताए।
बालकुमारी घटनामाथि टिप्पणी गर्दै प्रधानमन्त्री प्रचण्डले कुनै ‘योजनावद्ध’ भएको बताएका थिए।
‘अनेक बहानामा जनतालाई भड्काउने र अतिरञ्जित बनाएर जनताको भावनामा खेल्ने काम भइरहेको छ। यस्तै कुरालाई ध्यानमा राखेर प्रधानमन्त्रीले त्यो कुरा भन्नुभएको होला। यसलाई गम्भीर रुपमा लिनुपर्छ भन्ने प्रधानमन्त्रीज्यूको आशय होला’, उनले भने, ‘रुप र सारमा अलि फरक होला तर प्राथमिक अध्ययनबाट पनि के देखिन्छ भने त्यो अलि स्वभाविकजस्तो देखिन्न।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया