बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले मन्त्रिपरिषदको हेरफेरबारे गठबन्धनमा छलफल भइरहेको बताएका छन्।
पार्टी कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सापकोटाले सरकारले केही न केही गर्नैपर्ने बाध्यतालाई पूरा गर्नका लागि प्रधानमन्त्रीले आफ्नो गतिसँगै मिल्नेखालको मन्त्रिपरिषद बनाउन खोजेको बताए।
‘प्रधानमन्त्रीले नै मैले केही न केही गर्दैछु भन्ने छ। त्यसको तयारी पनि भइरहेको छ। अब सरकार नै गठबन्धनको भएका कारण हामीले छलफल गरिरहेका छौँ’, उनले भने, ‘कसरी मन्त्रिपरिषद बनाउने भन्ने ठोस समीक्षा भएको छैन। आफ्नो दिशा निर्देश गर्नुभएको हो। हामी पनि त्यसमा अन्तिम निर्णयतिर पुगिसकेका छैनौँ।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया