बिएल संवाददाता
नेकपा माओवादी(केन्द्र)का युवा नेता तथा वाइसियल इन्चार्ज रामप्रसाद सापकाेटा ‘दिपशिखा’ले ‘हिलोमा चुर्लुम्म डुबिरहेकाहरुले माओवादीको पिठ्युँमा लागेको दाग देखाइरहेको’ टिप्पणी गरेका छन।
माओवादी(केन्द्र)काे विद्यार्थी पार्टी कमिटीद्वारा आइतबार पेरिसडाँडामा आयोजित बैठक तथा प्रशिक्षणलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन्। माओवादी नेतृत्वकाे सरकारले गरेका भ्रष्टाचारी विराेधी काम देखेर पुस्ताैंदेखि राज्यसत्ताकाे दाेहन गर्दै आइरहेकाहरुले सरकारकाे विराेध गरिरहेकाे उनले आराेप लगाए।
उनले परिवर्तन पक्षधरहरुबीच विभाजन ल्याउन असफल भएपछि केही तत्वहरुले सरकारकाे बदनाम र दुश्प्रचार गरेकाे जिकिर गरे।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया