बिहिबार, १५ अक्टोबर २०२६

आज ४२औं विपी स्मृति दिवस मनाइँदै

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको वि.सं. २०३९ साउन ६ गते निधन भएको थियो। उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्‍याएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्री ओलीलाई विश्वासकाे मत दिने निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बोलाइएको बैठक मध्याह्न १२ बजे सुरु हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिने भएका छन्। आइतबार दिउँसो १ बजे बस्ने लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २४ औँ बैठकमा उनले विश्वासको मत लिन लाग्नुभएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - तुलसीपुर

काँग्रेसको प्रमुख सचेतकमा श्याम घिमिरे मनोनित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संसदीय दलको प्रमुख सचेतकमा सिन्धुलीबाट निर्वाचित सांसद श्याम घिमिरेलाई मनोनित गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

पार्टीका प्रवक्ता एवम प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार शनिबार बसेको राप्रपाको निर्देशन समितिको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चार जना मान्छे जम्मा हुँदैमा वैकल्पिक शक्ति हुँदैन- बाबुराम डा. भट्टराई

शनिबार डा. मुक्ति रिजालद्वारा लिखित ‘बाबुराम: एक दुरदर्शी विद्रोही’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले वैकल्पिक अवधारणा, सोच, नीति र कार्यक्रम लिएर जानुमात्र वैकल्पिक शक्ति भएको भन्दै पार्टी गठन गर्दैमा वैकल्पिक नहुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राजाबाट घुस खान सिकेका कांग्रेस र एमाले माओवादीलाई पनि सिकाए: घनश्याम भुसाल

शनिबार काठमाडौंमा आयोजित ‘बाबुराम एक दुरदर्शी विद्रोही’ नामक पुस्तक विमोचन समारोहमा बोल्दै उनले र कांग्रेसले राजाबाट एमालेले कांग्रेसबाट घुस खान सिकेको भन्दै कांग्रेस र एमाले मिलेर माओवादीलाई पनि घुस खान सिकाएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ओलीलाई गल्ती गर्ने छुट छैन: विश्वप्रकाश शर्मा

शनिबार प्रज्ञा प्रतिष्ठानमा ‘बाबुराम एक दुरदर्शी विद्रोही’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै महामन्त्री शर्माले ओली नेतृत्वको सरकारलाई गल्ती गर्न दिने छुट कांग्रेससले नदिने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एमाले-काँग्रेस गठबन्धन भत्किने गरी चकचक नगर्ने गगन थापाकाे प्रतिबद्धता

शनिबार काठमाडौंमा आयोजित ४२औँ वीपी स्मृति दिवसको अवसरमा आयोजित ‘वीपी कोइराला र वर्तमान राष्ट्रिय राजनीति’ विषयक विचार गोष्ठिलाई सम्बोधन गर्दै महामन्त्री थापाले एमालेसँगको सहमति कार्यान्वयनका सवालमा कांग्रेस अनुसाशित रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कांग्रेस संसदीय दलको बैठक भोलि

आइतबार मध्यान्ह १२ बजेका लागि बोलाइएको बैठक आइतबारका लागि बोलाइएको नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘शेखरलाई सभापति बनाउन कोइराला परिवारबाटै प्रक्रिया सुरु भयो’

‘आज सुजाताजीले डा.शेखरकै सचिवालयमा आएर एकताको सन्देश दिनुभयो। डा.शेखरले यसअघि महाधिवेशनमा ४० प्रतिशत मत ल्याएर पराजित हुनुभयो तर कोइराला परिवार एक भएको भए उहाँ विजयी हुनुहुन्थ्यो’, उनले भने, ‘अब तीन कोइराला मात्र होइन कोइरालाजस्तै हजारौं कार्यकर्तालाई एकै ठाउँमा हुनेछौँ। आजबाट प्रक्रिया सुरु भएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विरोध मात्र होइन, सरकारलाई सुझाव पनि दिनुहोस्: प्रधानमन्त्री ओली

‘सुझावका लागि धन्यवाद दिन चाहन्छु। प्राप्त सुझाव सरकारलाई काम अगाडि बढाउन, कार्य सम्पादन गर्न उपयोगी हुनेछ। यसरी राजनीति दलहरुले नितान्त विरोध मात्रैले हुँदैन, रचनात्मक ढंगले सुझावहरु दिनु राम्रो कुरा हो। सुझावले सरकारलाई मार्गदर्शन गर्नेछ। प्राप्त सुझाव सरकारका सम्बन्धित मन्त्रालयमा आवश्यक कारबाहीका लागि दिइनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विरोध मात्र होइन, सरकारलाई सुझाव पनि दिनुहोस्: प्रधानमन्त्री ओली

‘सुझावका लागि धन्यवाद दिन चाहन्छु। प्राप्त सुझाव सरकारलाई काम अगाडि बढाउन, कार्य सम्पादन गर्न उपयोगी हुनेछ। यसरी राजनीति दलहरुले नितान्त विरोध मात्रैले हुँदैन, रचनात्मक ढंगले सुझावहरु दिनु राम्रो कुरा हो। सुझावले सरकारलाई मार्गदर्शन गर्नेछ। प्राप्त सुझाव सरकारका सम्बन्धित मन्त्रालयमा आवश्यक कारबाहीका लागि दिइनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादी, रास्वपा र एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

विपक्षी तीन दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेकाे छ। नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादी पार्टीबीच शुक्रबार सिंहदरबारमा भएकाे छलफलमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काेइराला परिवार मिलेर कांग्रेसलाई एकढिक्का बनाम्: सुजाता कोइराला

नेपाली कांग्रेसकी नेतृ एवम् पूर्वमन्त्री सुजाता कोइरालाले कोइराला परिवार एकजुट भएर कांग्रेसलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिएकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रदेशमा नयाँ सरकार बनाउन कांग्रेस–एमालेलाई ‘कम्फरटेबल’

काँग्रेस–एमालेबीचमै समीकरण हुने संकेत बुझेका प्रदेश सांसदहरु मन्त्री बन्ने लबिङमा केन्द्रीय राजधानी काठमाडौँ केन्द्रित भएका छन्। नवनियुक्त मन्त्रीहरुलाई बधाई पनि दिने बहानामा काठमाडौँ उत्रिएका प्रदेश सांसदहरु मन्त्री बन्नका लागि काठमाडौँमै बसेर लबिङ गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तोकिएको समयमा महाधिवेशन नभए कांग्रेस धरासयी हुन्छ: शेखर कोइराला

कोइरालाले भेटघाटमा पार्टी नेतृत्व र पदाधिकारीहरुको कार्यशैली हेर्दा तोकिएको समयमा १५औँ महाधिवेशन हुनेमा शंका उत्पन्न भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाली काँग्रेसले बोलायो केन्द्रीय समितीको बैठक

नेपाली काँग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। आगामी साउन २३ गते पार्टी केन्द्रीय कार्यालय विपी स्मृति भवन सानेपामा दिउसो १ बजेदेखि बस्ने गरि केन्द्रीय समितिको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन्। बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले एमाले उपमहासचिव रिमाललाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिंहदरबार कसरी चल्दोरहेछ भन्ने ज्ञान प्राप्त भयो: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारमा गएपछि ‘सरकार कसरी चल्छ’ भन्ने बुझेकाे बताएका छन्। पार्टीको नीति मन्थन कार्यक्रममा बोल्दै उनले सिंहदरबार कसरी चल्छ भनेर हेर्न मात्र गएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं